अति नै अप्रिय घटना घटियो
अति नै अप्रिय घटना घट्यो!
अहिले केहि बेर पहिला एभरेष्ट नर्सिङ् होममा महन्त ठाकुरको बुहारी वा छोरि मध्ये कोइ एकजना लाई इमर्जेन्सीमा भर्ना गरिएको छ। कसैले लुट्ने मनसाय बनाएर पहिला आँखामा केहि छड्के र पछि टाउकोमा पनि चोट पुर्याएको छ। यो घटना निजि निवास वा प्रम निवास मध्ये कुनै एक ठाउँको हो। नर्सिङ् होममा गृह मन्त्रि विमलेन्द्र निधि ज्यु र आइजीपीको पनि उपस्थिति देखियो। पूर्ण सत्यताको साथ यस घटना वारे पछि सार्वजनिक हुने नै छ।
सरोज रॉय जी के facebook से साभार
#अपन_मिथिला
कोई टिप्पणी नहीं